Shubhash Wostey
@wostey
यत्रो *तयारी* गर्दा राज्यको 'इन्टेलिजेन्स' संयन्त्रलाई केहि सुइँको थिएन? #KathmanduExplosions घट्टेकुलो सुकेधारा नागढुंगा (भर्खर/बाह्रखरी) सात दोबाटो र ग्वार्कोमा 'बम' फेला! (भर्खर/बाह्रखरी) कहाँ गए सरुवा भएर आउन साथ् यसो गर्छु उसो गर्छु भन्ने पत्रकार सम्मेलनका कुरा ?
Metadata
Published to Twitter on: 26/05/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1132661294904094721