Skip to main content
Refine results
  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 21/06/2019

    Dear Boris Serving in the same office,#Bulgaria, I vividly recall it 'when it all happened.' Salute to your courage for sharing personal story, the horror you @cheshirkov were subjected to for doing your job for #Refugees, that changed your life. We missed you dearly thereafter https://t.co/Bjks3xZvDA

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 21/06/2019

    “नेपाली समाजले क्षमा गरिदियो” भन्नु अपरिपक्व+हतार भयो! द्वन्द पिडितलाई न्याय दिलाउने र मानवताका विरुद्ध अपराध गर्ने (राज्य+विद्रोही पक्षका)लाई कानुनको कठघरामा उभ्याउने काम सुरु भएकै छैन! कानुनको जकड्मा अहिले नपर्नु, “माफी पाउनु” हैन! आरोपित/पिडकले आँफैलाई दिने क्षमा, *क्षमा* हैन! https://t.co/lUmOF5BUN1

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 19/06/2019

    #Breaking news. #WorldRefugeeDay 70.8 million children, women and men were forcibly displaced from their homes. Highest in #UNHCR’s history. Twice as many people as 20 years ago. Displacement again outpaced the rate at which solutions are being found. https://t.co/99aUmNQLMa

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 19/06/2019

    #StepWithRefugees #WorldRefugeeDay2019 https://t.co/7OUyBERe42

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 19/06/2019

    *सल्लाहकार*ले विषय दक्षताका आधारमा *सम्बन्धित* निर्णयकर्ता/अख्तियारधारीलाई *सल्लाह* दिने,सु-सुचित निर्णय गर्न सहयोग गर्ने,आफ्नो सल्लाह 'नबिके' हिंड्ने हो! 'प्रवक्ता' जस्तै आचरण गरे,*निर्णय* गर्ने/गराउने (आँफु नै निर्णयकर्ता/अख्तियारधारी जस्तो) गरे सल्लाहकारिताको दुरुपयोग पो भो त

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 18/06/2019

    Good news: #Nepal bans importation of so-called #energydrinks. Monitoring and ensuring compliance without fear or favour is key to success. Ads should also banned, and our media can be an ethical partner in this drive! https://t.co/raSb6bQWgM

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 16/06/2019

    #यात्रामा_जात्रा ७/७ ➡️अध्यागमनको लाइनमा ठेलमठेल गर्ने ➡️सामान लिने बेलामा ठेलमठेल गर्ने (ट्रलिले अरुलाई ठेलिरहने) हेपाइ/भनाइ खाईखाई यसरी नै चलिरहने, हेपे भनेर गनगन गरिरहने! यस्तो वातावरण कति त हामी आँफै तयार गरिदिन्छौं! आफ्नो कमजोरी नि चाल पाए/सुधारे पो अरुले हेप्न नपाउलान त! https://t.co/so6D6qxhzN

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 16/06/2019

    #यात्रामा_जात्रा ६/७ ➡️बेलाबेलामा घुँडाले अगाडिको सिट घ्याचघ्याच गरेर ठेल्ने (त्यसो नगरिदिनुस भन्दा कि बेवास्ता गर्ने, कि ओठे जवाफ फर्काउने) ➡️जहाज बसेको एकैछिनमा सिटबाट उठ्न थाल्ने (अनि 'स्टेवार्ड'को गाली खाने) https://t.co/051IT1I1dH

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 16/06/2019

    #यात्रामा_जात्रा ५/७ ➡️आफ्नो सिटबाट उठ्दा सामुन्नेको सिट्मा बस्नेको टाउको ठेलेको/कपाल लुछेको पत्तै नपाउने ➡️जुत्ता खोलेर बस्ने, गनाउने मोजाले छरेको दुर्गन्धबाट अरुलाई सास्ती दिने (तपाइंको खुट्टा/मोजा गनायो भन्दा, "अर्कै सिटमा गए भो" नि भन्ने) https://t.co/IEnxXd271N

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 16/06/2019

    #यात्रामा_जात्रा ४/७ ➡️दुइ-तिन सिट अगाडिपछाडि बसेका *साथि* संग आफ्नै सिटमा बसीबसी ठुल्ठुला स्वरले बात मार्ने ➡️सामुन्नेको 'भिडियो (सफ्ट-टच) स्क्रिन'मा औंला ठोंस्दै अगाडिको सिट हल्लाई रहने (त्यसो नगरिदिनुस भन्दा कि बेवास्ता गर्ने, कि ओठे जवाफ फर्काउने) https://t.co/PfbJOmeMNO