Shubhash Wostey
@wostey
यस्तो मौका हाम्रो पालामा विरलै! ~२५वर्ष पहिले नाम चलेको २संचारमा नाम चलेका अपरिचित उच्चपदस्थबाट(संचार+मलाई काम लाग्ने) स्वयंसेवी काम मागें! अनुहारमा'नि नहेरी(शिष्टाचारको त के कुरो) रुखो स्वरमा "सूचना निस्के निवेदन दिनु" भनि फर्काइदिए! धिक्कार ठानें,निस्कें आजकल ति आदर्श छाँटछन् https://t.co/88Xupbu5mq
Metadata
Published to Twitter on: 26/05/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1132629608678006784