Shubhash Wostey
@wostey
हाम्रो (मानसिकता+ब्यबहारमा) समावेशिता,सहिष्णुता र पारस्परिक संवेदनशीलताको कशी यहि हो! जस्तै यो विषयमा अरु समुदायले सोच्नु, बोल्नु र *गर्नु* पर्ने गरेका छैनौं! संख्यात्मक रुपमा धेरै हुनेकै स्वर ठुलो हुन्छ, उनैले प्राथमिकता पाउँछन्! संख्यात्मक बहुमतले मेसो नपाउने मसिना कुरा हुन् यी https://t.co/HIt9HcEcE8
Metadata
Published to Twitter on: 24/05/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1131965355952357377