Shubhash Wostey
@wostey
समय चैं खाली नेपालको "प्रयोग" गरेरै सक्ने नियत छ, क्रान्तिकारी स्वदेशी+विदेशी सबैका! @sudheerktm'को #प्रयोगशाला'का अर्थमा मात्रै हैन, अप्रासंगिक वा असन्तुष्ट 'पोलिटिकल एड्भेन्चुरिस्ट'हरुले आफ्नो कुण्ठिएको स्वार्थ पुरा गर्न पनि यो देश+समाजलाई #प्रयोगशाला'मै अड्काई राख्न छाड्दैनन! https://t.co/WeylWAvJq2
Metadata
Published to Twitter on: 06/05/2019
Archived on: 22/06/2019
Original URL (may no longer be available): https://twitter.com/wostey/status/1125418730706673666