Skip to main content
Refine results
  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 16/06/2019

    #यात्रामा_जात्रा २/७ ➡️जहाजमा जान बस चढ्दा ढोकैमा/बिचैमा उभिदिने (खालि ठाउँ तिर हिंडनुस न भन्दा सुनेको नसुनेई गर्ने) ➡️जहाज भित्र पुगे पछि र 'ओभर हेड क्याबिन'मा सामान राख्ने बेलामा वरिपरिका यात्रुलाई हाते झोलाले ठेल्दै हिंड्ने https://t.co/foG6QO7f9r

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 16/06/2019

    #यात्रामा_जात्रा १/७ विदेशी एअरपोर्ट/जहाजमा हामीलाई हेपे भनेर गनगन गर्ने! तर हामीले कहिले सिक्ने? ➡️'बोर्डिङ्ग सुरु' भने पछी लाइनमा ठेलमठेल गर्ने, लाइन मिच्ने/मिच्ने खोज्ने (२/३ जना अघि हुने 'साथी' संगै गएर लाइन मिच्दै उभिनै पर्ने)

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 14/06/2019

    #SouthSudan, the world's newest nation's exemplary steps to protect #Refugees & #IDPs: Sep 2018: Acceded to the #RefugeeConventions➡️https://t.co/FNvS6Kx1tT June 2019: Acceded to the #KampalaConvention➡️https://t.co/FTLFDcpjoI #SouthSudan hosts ~300k #Refugees and ~1.8mln #IDPs

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 14/06/2019

    ध्येय धेरै फ्रान्सेलीहरुलाई नेपाल तिर आकर्षित गर्ने हो भने फ्रान्सेली भाषामा किन केहि नलेखिएको होला मन्त्रालय/मन्त्रीज्यु/प्र.म'ज्युका नाउँमा प्रेषित संदेशहरु! फ्रान्सेली भाषा ज्ञाता जनशक्ति मन्त्रालय+दूतावासमा पक्कै होला! du népal pour les Français, #enfrançais s'il vous plaît! https://t.co/m92v0f8fBT

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 10/06/2019

    समस्या *प्रवृति*को हो (पुरानो https://t.co/LY20r3JHou याद आयो! बिना श्रोत/लिंक/क्रेडिट हुबहु छापिएको, अहिले हटाइएछ)! *पुर्ण प्रेस स्वतन्त्रता* (हुनै पर्छ), *पुर्ण प्रेस जवाफदेहिता* बिना अपुरो हुन्छ! हालै देखिएका प्रवृतिले स्व:नियमनमा मात्रै भर गर्न सकिने अवस्था अझै छैन हाम्रोमा! https://t.co/c4n5o3hYsm

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 08/06/2019

    @Refugees I'm moved by the similarity of the #RefugeeChildren's and our photo poses, but struck by the contrast of life. #BestFriendsDay I'd met my friends after 30years, fondly remembering our homes. Sadly, these three friends, who fled war 7years ago can't remember their homes anymore! https://t.co/ruQW1el0vL

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 08/06/2019

    समस्या 'प्रवृति'को हो, घटना विशेषको मात्रै हैन! हाम्रो देशको पत्रकारितामा यो न पहिलो हो, न अन्तिम हुनेछ! ऐन, नियम, कानुन, आचार संहिता, नैतिकता, व्यावसायिक मर्यादा/आदर्शका सिद्धान्त (केहि) पत्रकारलाई लागु नहुने भन्ने त छैन होला! जो अगुवा, उही बाटो ...? https://t.co/iIaBvDUX7o

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 08/06/2019

    पत्रकारिताको दुरुपयोग गर्ने पत्रकारले यस्तो स्वार्थी ‘माफ’ मागी टोपलेर उल्टै ‘पिडित कै भलो गरे’ भन्ने अर्थ ननिकालौं! कसैको खेदी खेदी बेइजत गर्ने, अनि माफ चाहियो भनेर उम्किने! पत्रकारिताको बेलगाम दुरुपयोगको चिरपरिचित उदाहरण “म कानुनि कारबाही भोग्न तयार छु”भन्ने नैतिकता,साहस खै? https://t.co/ScU5BfR8Gc

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 07/06/2019

    विवादित 'मिडिया काउन्सिल' विधेयकको एकोहोरो बिरोध पछि, "कमजोरी हाम्रो नि छ, हाम्ले नि सच्चिनु पर्छ" भन्ने साहसिक सम्पादकीय आएछ! *सस्तो सम्पादक*हरुले नि पढे होलान नि त! सन्तुलित "नियमन ब्यबस्था" यस्तो हुनुपर्छ भन्ने 'काउण्टर प्रोपोजल' पनि आए, 'रचनात्मक विरोध'को चक्र पुरा हुन्थ्यो! https://t.co/pKmrHOdUvV

  • Shubhash Wostey account thumbnail

    Shubhash Wostey

    @wostey - 05/06/2019

    HUMANS are DYING on #Everest. 100+ bodies (https://t.co/KztfxMV6Rf) still remain on #Everest & HUMANS are KILLING #Everest. Climbers have littered #Everest with such garbages https://t.co/2KD2YLXl2i, pic @setopati: 11,000 kg+4 corpses removed today. Unchecked, #Everest will die https://t.co/8pMpyd5HtK