Shubhash Wostey
51 - 60 of 2591 posts
Shubhash Wostey
@wostey - 30/04/2019
कस्तो संयोग! आज २ महिना पछि पनि मेरै छेउमा उस्तै दृश्य @ #TIA! यो •सोमत• भन्ने जिनिस...! https://t.co/T0zHDyACFn
Show info
Shubhash Wostey
@wostey - 28/04/2019
कतिले मलाई“तपाईं दिक्षित हो?पत्रकार हो?” भनि सोध्छन! हिजोको जम्काभेटमा *राता मकै*ले *म* तिर हेर्दै “हैन?”भनि सोधे! मैले “हैन त,किन त्यस्तो लाग्यो?” भन्दा “सेतै कपाल,दुब्लो,पढेलेखे जस्तो देखिने भएर” भने! दिक्षितगण @kundadixit @KanakManiDixit @smadixit @Mansarobar जानकारी हेतु? https://t.co/bXVu2AZBph
Show info
Shubhash Wostey
@wostey - 24/04/2019
I hear you (and welcome back) dear @Kevin_J_Allen. #Rohingya refugees, Cox’s Bazar, #Maungdaw++ will always have a special place in our hearts and minds! https://t.co/qtGXWGbIzu
Show info
Shubhash Wostey
@wostey - 24/04/2019
@NepalPoliceHQ , @Hello_Sarkar, @valleytraffic आज काठमाण्डौ एअरपोर्ट जाने कुन रुटमा कति बेला तिर *विशेष कारण*ले (कुरो बुझ्नु भो नि?) हामी सर्बसाधारणका लागि सवारी आवागमन *प्रभावित* होला? बेलैमा जान्न पाए आफ्नो लागि बैकल्पिक ब्यबस्था गर्न पाउँथेम!
Show info
Shubhash Wostey
@wostey - 23/04/2019
काठ्माण्डौमा ट्राफिक सचेतनाका कुरा.. अरुबेला काठ्माण्डौको ट्राफिक अस्तव्यस्ततालाई धारे हात लगाउने/आदर्श खोक्ने, तर आँफु जन्त/जुलुस/जात्रा/रथ यात्रा आदिमा जाँदा चैं मनपरी सडक ओगटेर ट्राफिक अस्तव्यस्त पार्ने (अरुको असुविधाको मतलब नगर्ने), हामी काठ्माण्डौ*बासी*! #LifeInMetropolis https://t.co/W4hpylcZh8
Show info
Shubhash Wostey
@wostey - 22/04/2019
भनाईको "सार" संग कति सहमत हुन सकिएला, तर उहाँको पदिय मर्यादा हेर्दा यस्तो "लवज" चैं सुहाएन! https://t.co/P5HnRwEsSt
Show info
Shubhash Wostey
@wostey - 21/04/2019
कागजमा जलाएर सिद्दान्त जल्दैनन,तर तिनीहरुसंग असहमत हुन+अपव्याख्याको विरोध गर्न पाइन्छ! राणाले प्रजातन्त्रलाई झुण्ड्याएकै हुन्,पन्चले बहुदललाई जेल पठाएकै,गोलि ठोकेकै हुन्!आज कहाँ छौं? धर्मनिरपेक्षता धर्म विरोधी हैन, यसले राज्य(संचालन)लाई कुनै धर्म विशेषको नियन्त्रणबाट अलग राख्दछ! https://t.co/r5e5sUYEDi
Show info
Shubhash Wostey
@wostey - 20/04/2019
लोग (नेताओं) आते हें लोग (नेताओं सपनें दिखाके) जाते हें हम (बाल मजदूर) वहीं पे खडे रहे जाते हें! https://t.co/UCUp1Cgn1D
Show info
Shubhash Wostey
@wostey - 20/04/2019
Conversation bet’n 2 Nepali migrant workers @#Doha airport: Q:What happened? A:Got injured at work [now on 2 crutches] Q:Employer provided treatment? Insurance assisted? A:You wish! After 3months in hospital employer said you’re no more worth. Homebound now. How to payback loan? https://t.co/eGbELxxD16
Show info
Shubhash Wostey
@wostey - 20/04/2019
#खाडीमा श्रमिकको पिडा दोहामा काठ्माण्डुको जहाज कुर्ने दुई यात्रु[एक बैसाखीको सहारामा छन्]: खुट्टा के भो? AC'को काम गर्दा लडेर घाइते भयो कम्पनिले उपचार गर्यो? इन्स्युरेन्स दियो? के दिन्थ्यो, ३महिना अस्पताल बसे पछि उपचार लामो भयो,अब तिम्रो काम छैन भनेर पठाइदियो! नेपाल फर्किन लागेको
Show info