Tweets

You blocked @lawrencewaiba

Are you sure you want to view these Tweets? Viewing Tweets won't unblock @lawrencewaiba

  1. Jul 3

    दक्षिण एसियाको एक देश हो नेपाल जहाँ सत्य र स्वभिमानी बोकेको ब्यक्ती देशमा रहेको बोलेको परिवर्तन मुल एजेन्डा स्वरुप राज्यबाटै बेपात्त हुनु र दलाल देशको स्वभिमान बेच्नेहारुको बर्चस्व जमाएको पहिले पनि हो र आज पनि हुँदैछ भोली पनि हुनेछ यथार्थ थाहा पाउन आज बेलुका खरो प्रश्न आउँदैछ

    Undo
  2. Jun 29

    सुनाए अशोकले नयाँ गीत पनि पोखरामा via

    Undo
  3. Jun 29

    ASHOK DARJI LE I LOVE YOU POKHARA VANE PACHHI via

    Undo
  4. Jun 27

    अशोक दर्जी दुबई कन्सर्ट via

    Undo
  5. Jun 26
    Undo
  6. Jun 25
    Undo
  7. Jun 22
    Undo
  8. Jun 18
    Undo
  9. Jun 18
    Undo
  10. Retweeted
    Jun 17

    What did & its partners achieve in 2017?: Visit to download our Annual Report 2017 in Nepali & English and learn about our work in promoting economic growth, democratic governance, resilience, and gender equality & social inclusion in !

    , , and 7 others
    Undo
  11. Retweeted

    देउवाको देउडा नाच रामचन्द्र पौडेलले नाच्न नजान्दा काङ्ग्रेस माङ्गेस भो सोलुको भित्तामा बाको खाएर हुर्किएको एक्ले डेढु जति चिच्चाए नि सुनिदिने कोहि छैन बरु अाफ्नै जिउ कनाउदै सकिन्छ देउवाले कोइरालाहरु माथिको रिस यिनै युवा नेता माथि पोख्छन अार्जु दिदी सेरे भेनालाइ पाठ सिकाइ रहन्छिन।

    Undo
  12. Jun 17
    Undo
  13. Jun 16
    Undo
  14. Jun 16

    Best Twerking Dance Class via

    Undo
  15. Retweeted
    Jun 16
    Replying to

    म्यान्मार सित सिमा जोडीएको छैन कसरी आए इनिहरु नेपालमा ? चोर बाटो बाट ? तब कसरी रिफ्युजी भे ? जुन बाटो बाट आको तेही बाटो फर्काउन सकिदैन ? यस्मा सरकारको सष्ट धारणा चाहियो

    Undo
  16. Retweeted
    Jun 15

    मेयरले डोजर चलाउँदा ५ जना घाइते भएको समाचार पढ्दा हाँसाे उठेर झन्डैले भात सर्केको । कुरीकुरी लाग्योः यस्तो खत्रा आइडिया कसको दिमागबाट फुर्यो हाेला ? त्यो मान्छेलाई सम्मानस्वरुप ट्रिपरमा चढाएर पोखराको विभिन्न ठाउँ घुमाएर सेतीको खोँचमा झार्दिए उसको उचित कदर हुन्थ्यो कि ?

    Undo
  17. Retweeted

    केही बर्ष अघि कान्ति बाल अस्पतालमा बल्ड क्यासर भएर मृत्युको मुखमा लडिरहेको बालक टेलिभिजनको पर्दामा देखाएर लुटि खाने दिनेश डिसी र घर घरमै नेपाली पत्रपत्रिका पुर्याइदिन्छु जब मिलाइदिन्छु भनी अमेरिका भरिका नेपाली ठगि लाखौ डलर उठाएर झ्वाम पार्ने पाउना अलपत्रकार रबि लामिछाने एउटै हुन।

    Undo
  18. Jun 11
    Undo
  19. Jun 11
    Undo
  20. Retweeted

    अर्को अर्थ 😂 👉👉 एयर होस्टेस💨:- हवाइ सुन्दरी नर्स 💉:- दवाइ सुन्दरि 😛 मिस:- पढाइ 📚 सुन्दरी नोकर्नी:- सफाइ 🛁 सुन्दरी गर्ल फ्रेन्ड:- महँगाई सुन्दरी आफ्नी श्रीमती:- लडाइ सुन्दरी अर्काकी श्रीमती:- विश्व सुन्दरि 😁😂😂😂

    Undo

Loading seems to be taking a while.

Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.

    You may also like

    ·